५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


दिनहुँ राज्यसँग लडिरहेका भुईंमान्छेका कथा

२०७२ सालको विनासकारी भूकम्पमा घाइते भएपछि गाँउ छोडेका तामाङले नाङ्लो पसल राखेरै ४ जनाको परिवार पाल्दै आएका छन् । तर, बेला–बेलामा महानगरले सामान लगिदिँदा भने आपत आइलाग्ने बताउनुहुन्छ ।