पानी निकास नहुँदा सडक र कल्भर्टमा क्षति पुगेको हो । सडकमा क्षति पुग्दा आवागमन रोकिएको छ ।
म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङ पुग्ने एक मात्र सडक बेनी-जोमसोम सडकको काभ्रेभीरमा पहिरो गएपछि बेनी-जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सीमानामा पर्ने काभ्रेभीरमा शुक्रबार राती पहिरो खसेपछि
प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्ध बाबा नजिकै ठुलो पहिरो खसेको छ ।
बैतडी । दुई वर्षदेखि पारिश्रमिक नपाएको भन्दै सडक मजदूरहरुले बैतडीको पाटन–पञ्चेश्वर सडकखण्ड आजदेखि अबरुद्ध गरेका छन् । उनीहरुले सडकमै रिले अनशन बसेर यातायात सञ्चालनमा रोक लगाएकाछन् । पाटन नगरपालिका ६
बागलुङ, कात्तिक ३ । अविरल वर्षाले बागलुङका सडकहरु अवरुद्ध हुँदा दशैं मनाउन गाउँ गएकालाई कार्य क्षेत्रमा फर्किन समस्या भएको छ । केही दिनदेखिको अविरल वर्षाका कारण ग्रामीण तथा मुख्य सडक
काठामडौं । केही दिनदेखिको पहिरोले एकतर्फी रुपमा खुलेको नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा गएराति १० बजे पहिरो खसेको हो ।
हेटौंडा । तीन दिनदेखि परेको अविरल वर्षापछि गएकाे पहिराेका कारण हेटौंडाबाट काठमाडौं जाने चार वटै सडक अवरुद्ध भएका छन् । भीमफेदी–कुलेखानी सडक, त्रिभुवन राजपथ, कान्तिलोकपथ र मुग्लिन नारायणगढ सडक अवरुद्ध
भारतीय बुलेटले ग १ ख ७१०७ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा दुवै सवारी सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
लगातारको वर्षासँगै करिब आधादर्जन स्थानमा पहिरोले बाटो अवरुद्ध भएको अन्नपूर्ण गाउँपालिका–३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।
रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक अवरुद्ध भएको छ । स्याफ्रु–रसुवागढी सडकखण्डको तातोपानी डाँडा क्षेत्रमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।