म्याग्दी । म्याग्दीमा ट्याक खाेलिएको १६ वर्षपछि बेनी-हाँडे भीर-बगरफाँट-बरंजा सडक कालोपत्रे हुने भएकाे छ । सदरमुकाम बेनी हुँदै हाँडे भीर-बगरफाँट-सुर्केमेला-बरंजादेखि अर्मनको किमचौर जोड्ने १० किलोमिटर कृषि सडक कालोपत्रे हुने भएको
सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिका अन्तर्गत भिमस्थानमा १ महिनाभित्र सडक कालोपत्रेकाे काम सम्पन्न हुने भएकाे छ । सिन्धुलीमाडीबाट तीनपाटन गाउँपालिकाको मुकाम लाम्पान्टारसम्मको सडक कालोपत्रेकाे काम १ महिनाभित्र सम्पन्न हुने प्रादेशिक
पाँचथर । लामो समय पछि पाँचथरले सडक आयोजनाको कामलाई तिव्रता दिएको छ । पूर्वाधार विकास कार्यालय अन्तर्गत संचालन भइरहेका कालोपत्रे हुने ३ वटा सडक आयोजनाको कामलाई समेत तिव्रता दिएको हो
खोटाङ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने गाईघाट–दिक्तेल सडकखण्डको दुई वटा प्याकेज (खण्ड) कालोपत्रको ठेक्का तोडिएको छ । ठेकेदार कम्पनीको लापर्वाहीका कारण वर्षौंदेखि काम अलपत्र परेपछि खोटाङको फोक्सिङटार–सिम्पानी र उदयपुरको अँधेरीखोला–फोक्सिङटार
बुटवल । बुटवलमा बर्षाका कारण सडक कालोपत्रेका लागि तयार गरिएको संरचना बगाएको छ । मंगलबार बिहानैबाट परेको बर्षाका कारण सडकमा कालोपत्रेका लागि तयार गरिएको संरचना बगाएको हो । ढल र