२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सम्झौता अनुसार काम नगर्ने २१ निर्माण व्यवसायीलाई कारवाही शुरु

काठमाडौं । लामो समयदेखि सम्झौताअनुसार काम सम्पन्न नगर्ने २१ निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राखी ठेक्का प्रक्रिया रद्द गर्न प्रक्रिया अगाडि बढाइएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले मकवानपुर, बारा र