३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


सडक पुगेपछि बाँस बिक्री बढ्यो, एउटै किसानको डेढ लाख आम्दानी

तेह्रथुम । ग्रामीण क्षेत्रहरुमा सडकको पहुँच बढेसँगै त्यसै खेर गइरहेको बाँसको बिक्री बढ्न थालेको छ । यसअघि बाँसबाट बन्ने डोको, डालो, थुन्से, नाम्लोलगायत बिक्री गर्ने किसानहरु हिजोआज बाँस नै बेच्न