२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


गुल्मीको रेसुङ्गमा सडक पीच

काठमाडौं । गुल्मीको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गा क्षेत्रसम्म पुग्ने सडक कालोपत्रे भएको छ । पर्यटकीय दृष्टिकोणले भरिपूर्ण भएपनि सडक कालोपत्रे नहुँदा रेसुङ्गा क्षेत्रसम्म पुग्न तीर्थालु र पर्यटकले निकै सास्ती