१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


६ महिना नपुग्दै सडक भत्कियो

तेह्रथुम । तेह्रथुम जिल्लाको फेदान गाउँपालिकामा निमार्ण भएको सिम्रा गुफा औशीडाडा सडक ६ महिना नबित्दै भत्किन थालेको छ । सडक निमार्णमा गुणस्तरीय काम नभएकोले निमार्ण भएको केही महिनामै भत्किन थालेको