१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सडक भासिएपछि बुटवल–तानसेन सडकखण्ड अबरुद्ध

बुटवल । पाल्पाको तिनाउं गाउंपालिका–५ हिउँदे खोलामा सडक भासिएपछि बुटवल–तानसेन सडकखण्ड अवरुद्ध भएको छ । बिहीबार राति सडक भासिएको र दुई स्थानमा पहिरो समेत खस्दा आवागमन पूर्णरुपमा बन्द भएको सडक