२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सिन्धुलीको खनियाखर्क बजारमा यात्रुको चहलपहल बढ्दै

सिन्धुली । सिन्धुलीको वीपी राजमार्गस्थित खनियाखर्ककाे बजारमा यात्रुको अत्याधिक चहलपहल बढ्न थालेकाे छ । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा रहेकाे साेही बजार वीपी राजमार्गमा यात्रा गर्ने यात्रुहरूले फलफूल तरकारी किन्ने गरेका हुन्छन्