१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


नेपालको सडक संजाल एशियन हाइवेसँग जोडियो, तर सडक क्षेत्र भन्सार नियन्त्रण बाहिर

झापा । मेची नदीमा एशियाली विकास बैंकको एक अर्ब तीन करोड ७८ लाख भारतीय रुपैयाँको लागतमा पुल निर्माण भएसंगै झापाको काँकरभिट्टासम्म ‘एप्रोच रोड’ निर्माण भएको छ । मेची नदीमा ६