२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025

पूर्व–पश्चिम राजमार्गको दाउन्ने सडक सञ्चालनमा

नवलपरासी । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासीको दाउन्ने सडक आज बिहानदेखि सञ्चालनमा आएको छ । गएराति १० बजेदेखि मर्मतका लागि सडक बन्द गरिएको थियो । मर्मतपछि आज (बुधबार) बिहान ५ बजेदेखि सडक