कपिलवस्तु, साउन ५ । कपिलवस्तुको शिवराज नगरपालिकाले निर्माण गरेको सडक ५ महिनामै भत्किएको छ । नगरको बहुवर्षिय योजना अन्तर्गत शिवराज नगरपालिका ५ बुडिडहवादेखि सुन्दरपुर स्कुलसम्मको अधिकांश सडक भास्सिएको छ ।
म्याग्दी । म्याग्दी जिल्लाका मुख्य सडकसहितका १७ वटा सडक अवरुद्ध हुँदा यातायात सन्चालनमा आउन सकेका छैनन् । लामो समय पछिको निषेधाज्ञा खुलाइएपनि बाढी पहिरोले गर्दा यातायात सञ्चालनमा आउन नसकेका हुन्
मर्मत गर्नेतर्फ काठमाडौं महानरपालिकामा छलफल भइरहेको प्रवक्ता ईश्वरमान डङ्गोल बताउनुहुन्छ । निषेधाज्ञाका कारण कामदारको अभाव भएकाले सडक स्तरोन्नति गर्न कठिनाइ भएको डङ्गोलको भनाइ छ । दशैँअघि सडक कालोपत्रे गरिसक्ने उहाँको
म्याग्दी । वर्षासँगै आएको पहिरोका कारण म्याग्दीका ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । विभिन्न ठाउँमा खसेको पहिराका कारण बेनी–दरबाङ सडक र बेनी– जोमसोम लगायतका एक दर्जन बढी सडक अवरुद्ध भएका
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीले पहिरो हटाएर राजमार्ग सहज बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो । नयाँपुल नजिकै खसेको पहिरो हटाएर सडक सञ्चालन गर्न अझै केही दिन लाग्ने
त्यस्तै बैठकले सडक आयोजना तथा पुलहरूको गुणस्तरमा ध्यान दिन र यस वर्ष भत्केको पुलहरू भत्किएका कारणबारे समितिलाई जानकारी गराउन सडक विभागलाई निर्देशन दिएको छ ।
बिहीबार बिहानसम्म ५६ राजमार्ग एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जनाएको छ । विभागका अनुसार दुवैतर्फ सुचारु रहेका राजमार्गको संख्या ३५ रहेको छ । राजमार्गहरू पहिरोले अवरुद्ध बन्दा सवारीको लाम लागेको
सडक माथिबाट खसेको लेदो, ढुङ्गामाटो र गेगरसहितको पहिरोले सडक पुरिएपछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताउनुभयो ।
बागलुङ । केही दिनदेखिको निरन्तर वर्षाको कारण कालीगण्डकी कोरिडोर र मालढुङ्गा, पाग्जा, पैयुँपाटा–कुस्मिशेरा सडक अवरुद्ध भएको छ । बागलुङको दक्षिण भेग जोड्ने दुबै सडक पहिरोका कारण अवरुद्ध हुँदा दक्षिण बागलुङसँग
चितवन, असार २० । मुग्लिन– नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । गत शुक्रबार १८ गते राती सडकखण्डको भरतपुर– २९ सेतीदोभानमा पहिरो खसेपछि अवरुद्ध सडक हिजो विहान एकतर्फी सञ्चालनमा आएको