यसअघि ट्रयाक खोलेर सडकको स्तरोन्नति र निमार्ण कार्य भइरहेको थियो । स्याफ्रु–धुन्चे–कालिकास्थान–वेत्रावती सडकभन्दा स्याफ्रु–मैलुङ–वेत्रावती सडक २५ किलोमिटर छोटो छ ।
सडक डिभिजन कार्यालयको प्रयासपछि सडक एकतर्फी रूपमा सञ्चलनमा ल्याएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्वराज अधिकारीका अनुसार कालीगण्डकी करिडोरमा पर्ने केराबारी, लामाखेत, ज्यामिरे र फर्सेमा पहिरोका कारण सडक अवरुद्ध छ । प्रहरीले दिउँसो खुलाएको सडक दिउँसो फेरि पहिरो झरेर अवरुद्ध
काठमाडौं । आजदेखि जथाभावी सडक खन्न नपाइने भएको छ । बर्खामा सडक खन्ने प्रवृत्ति बढेसँगै आजदेखि भदौ मसान्तसम्म यसलाई रोक लगाइएको सडक विभागअन्तर्गतको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले जनाएको छ
काठमाडौं, जेठ २८ । सडकको अवस्था रामो नहुँदा रसुवा टिमुरेका जनताले दुःख भोग्नु परेको छ । सिन्धुपाल्चोकको तातोपानी नाकाको विकल्पमा हेरिएको रसुवाको टिमुरेसम्म पुग्ने सडकको दुरावस्थाले स्थानीय जनताले दुःख पाएका
बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका क्षेत्रका मुख्य सडकको डिभाइडरमा बुद्धको मूर्ति राख्न थालिएको छ । भैरहवाको बुद्ध चोकदेखि निर्माणाधीन गौतमबुद्ध विमानस्थलको टर्मिनल भवन अगाडिसम्म मूर्ति राख्ने बताइएको छ । पँहेलो
डडेल्धुरा, जेठ १३ । महाकाली राजमार्ग अन्र्तरगत डडेल्धुराको बागबजारमा क्षेत्रमा सडक मर्मत नहुँदा जोखिम भएको छ । राजमार्ग क्षेत्रमा बाटो बिग्रिएको बर्षौ हुँदा पनि मर्मत हुन नसकेको हो । दार्चुला
सात मिटर चौडाइमा डिबिएसडी प्रविधिको कालोपत्रे गर्ने तीन चरणमा बिटुमिन र चिप्स राखेर रोलरले पेल्नुपर्छ । ट्याङ्करमा १३५ डिग्री तापक्रममा बिटुमिन पकाएर फोहोरा पारी सडकमा छर्किने प्रविधि अपनाइएको छ ।
जिल्ला प्रशासनले शनिबारदेखि निषेधाज्ञामा थप कडाई गरेपछि पालनाका लागि सिडिओ र एसपी नै सडकमा निस्किएका हुन् । निषेधाज्ञा पालनाकालागि चोक–चोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बागलुङ । मध्य पहाडी लोकमार्ग अन्तरगतको बागलुङको घोडाबाँधे खण्ड जेठ महिना भित्रै कालोपत्रे हुने भएको छ । लोकमार्गको ट्रयाक खुलेको २४ वर्षपछि कालोपत्रे हुन थालेको हो । मध्यपहाडी लोकमार्गको बागलुङ