२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कर्णालीमा एक हजार साना सडक निर्माण हुँदै

काठमाडौं । कर्णाली प्रदेश सरकारले यस वर्ष एक हजार साना सडक निर्माण गर्ने भएको छ । सडकको पहुँचबाट टाढा रहेका कर्णाली प्रदेशका नागरिकलाई सडकको पहुँचमा पुर्‍याउन प्रदेश सरकारले कर्णालीको सडक

तेस्रो राष्ट्रपतिले सडकमा साइरन आतंक बन्द गर्ने जनताकाे विश्वास

काठमाडौं । भीभीआईपी र भीआईपीका नाममा सडकमा साइरन आतंक हुँदा जनताको जीवन सकसपूर्ण भएको भन्दै व्यापक आलोचना हुने गरेको छ । ठूलाबडाको सवारीलाई प्राथमिकतामा राख्दा एम्बुलेन्स र शववाहनले समेत सडकमा

धराप बन्दै जाजरकोटका सडक

काठमाडौं । पश्चिम जाजरकोटमा जताततै सडक निर्माण गरिए पनि यातायातका साधन गुड्न भने मुस्किल हुँदै आएको छ । हिउँदयाममा समेत यहाँका सडकमा यातायातका साधन सञ्चालन गर्न विद्युतीय धरापझैँ हुँदै आएका

धनगढी–अत्तरियाकाे ६ लेन सडक झिलिमिली

कैलाली । धनगढीको मोहनापुल–अत्तरियाकाे ६ लेन सडकको गेटासम्म झिलिमिली भएको छ । धनगढी उपमहानगर क्षेत्रमा पहिलो चरणको स्मार्ट सडक बत्तीको उद्घाटन गरिएको हो । धनगढी–अत्तरिया सडक अन्तर्गत धनगढी उपमहानगर क्षेत्रको

नारायणगढ-बुटवल सडक : चार वर्षमा २५ प्रतिशत काम

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ-बुटवल सडक खण्डको काम चार वर्ष पूरा हुँदा २५ प्रतिशत मात्रै पूरा भएको छ । २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ

सडकमा मागेर खानका लागि बालबालिका हतियार

काठमाडौं । दुई वर्षअघि केपी ओली नेतृत्वको सरकारले मागेर जीविकोपार्जन गर्नेहरुलाई सडकबाट निमिट्यान्न पार्ने नीति लिएको थियो । राज्य संयन्त्र नै लागेर उनीहरुलाई मानव सेवा आश्रममा स्थानान्तरण गरिन्थ्यो । सरकार

वीरगञ्ज महानगरले सडकमा जथाभावी राखिएका पार्किङ हटाउने

वीरगञ्ज । वीरगन्ज महानगरपालिकाले सडकमा जथाभावी राखिएका पार्किङ हटाउन आग्रह गरेको छ । वीरगञ्जको बसपार्कदेखि लक्ष्मणवा हुँदै गण्डकसम्म पुग्ने सहायक बाइपास सडक खण्डमा भइरहेको जथाभावी पार्किङ हटाउन महानगरले आग्रह गरेको

लैनचौरमा सडक भासियो (तस्बिरहरु)

काठमाडौं । सडक भासिएर ढल फुट्दा काठमाडौंको लैनचौर सडक खण्ड अवरुद्ध भएको छ । लैनचौरस्थित नेपाली सेनाको ब्यारेकको पर्खाल नजिकको सडकको ढल दुई पटकसम्म फुट्दा ढलको पानी सडकभरी बग्दा यात्रुहरुलाई

चार वर्षमा पनि बनेन तीन किलोमिटर सडक

चितवन । नारायणगढको सहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचेचोक पुग्ने सडक निर्माण अधुरै छ । ठेकेदार कम्पनीले विभिन्न बाहना बनाउँदै निर्माणमा ढिलाइ गरेका कारण सडक निर्माण हुन सकेको छैन । सडक

नारायणगढ-बुटवल सडक खण्डको काम सुरु

काठमाडौं । सरकारको ठेक्का तोड्ने चेतावनीपछि चिनियाँ निर्माण कम्पनीले नारायणगढ-बुटवल सडकखण्ड स्तरोन्नति गर्न सुरु गरेको छ । कम्पनीले गत सातादेखि सडक मर्मत गर्ने, कालोपत्रे गर्ने तथा पुल निर्माण गर्ने कार्यलाई तीव्रता