आगामी असोजको पहिलो साता हुने विधान महाधिवेशनको तयारी स्वरुप स्थानीय तहका संगठनहरुलाई सदस्य बनाउने र मंसिरमा हुने राष्ट्रिय महाधिवेशनको तयारीका लागि असोज मसान्तभित्र सदस्यता नविकरण गरी नयाँ सदस्यता वितरण उसको
पहिरो हटाएर एकतर्फी सडक सञ्चालन गरिए पनि फेरि पहिरो जाने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
नविन सिंह जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाको विकास निर्माणको अवस्था निकै कमजोर देखिएको छ । सामान्य वर्षामै नगरका मूल सडकदेखि ग्रामीण भेग जलमग्न हुँदै आएको छ । वर्षौदेखि जनप्रतिनिधिविहीन रहेको जनकपुरधामले
पहिरोका कारण अवरुद्ध राजधानी जोड्ने मुख्य राजमार्ग त्रिभुवन राजपथ अहिले सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध हुँदा रुपन्देही, पाल्पा र पोखराबाट राजमार्ग हुँदा पहाडि जिल्लामा आउने र तराई जाने सवारी साधन अलपत्र परेका थिए ।
चौरपाटी गाउँपालिकाको स्काभेटर बिग्रेपछी साँफेबगर नगरपालिकाको स्काभेटर पठाउने तयारी रहेको प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिनुभयो ।
साना सवारी साधन सञ्चालन नआउँदा आफन्त बचाउन लाखौँ खर्चेर एयर एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको स्थानीय गणेश लिम्बुले बताउनुहुन्छ ।
साढे ७ किलोमिटर सडकको मर्मतका लागि लाखौँ रुपैयाँ खर्च भए पनि बालुवामा पानी हाले सरह भएको छ ।
हरि शर्मानवलपरासी । स्थानीय सरकारको ४ वर्ष बितिसक्दा पनि पश्चिम नवलपरासीको परासीको सडक अझै बन्न सकेको छैन । झरहीखोलादेखि बुद्धचोकसम्मको सडक बन्न नसक्दा स्थानीयहरु धुँलो र हिलाम्मेबाट सास्ती खेप्नु परेको
म्याग्दी, साउन ८ । बेनी–जोमसोम सडक सुचारु भएको दुई दिन नहुँदै पुनः अवरुद्ध भएको छ । गत असार २४ गतेदेखिको अविरल वर्षाका ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँहरुमा पहिरो गएपछि अवरुद्ध