२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


आज बालाचतुर्दशी : पितृहरुको सम्झनामा विभिन्न तीर्थस्थलहरुमा सतबिज छरिदै

काठमाडौं । आज बालाचतुर्दशी पर्व । प्रत्येक वर्ष मार्ग कृष्ण चतुर्दशीका दिन दिवंगत वितृको सम्झनामा सतबीज छरेर यो पर्व मनाईन्छ । पुशपतिनाथ लगायत देशभरका शिव मन्दिरहरुमा आज बिहानैदेखि सतबिज छर्नेहरुको