२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


तल्लो अरुण आयोजना निर्माणको जिम्मा पनि सतलजलाई

काठमाडौं । ६ सय ७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजना निर्माणका लागि भारतीय कम्पनी सतलज जलविद्युत निगम (एसजेभिएन) छनोट भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा लगानी बोर्डको