१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नेतृत्व शक्ति र सत्तामोहले बदनाम हुँदै पुष्पलालको कम्युनिष्ट, उमेरभन्दा बढी टुक्रामा विभाजित

७२ वर्षअघि स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी उमेरभन्दा बढी टुक्रामा विभाजित छ । एउटै भाँडोको भात खाएका, एउटै ओछ्यानमा वर्षौं सुतेका साथीबीच पानी बाराबारको अवस्था छ । पार्टीका संस्थापक पुष्पलाल