२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रिय सभामा वामदेव: सत्तालिप्सा कि आवश्यकता ?

-नारायण पौडेल राष्ट्रिय सभानेपालको संविधानले माथिल्लो सदन राष्ट्रिय सभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अंग मानेको छ भने राष्ट्रिय सभालाई आर्थिक रुपमा विपन्न, सीमान्तकृत, लोपोन्मुख समुदायको प्रतिनिधित्व गराउने थलोको रुपमा पनि व्याख्या