काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पाउने सिट संख्यामा लचक भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेतासहित गठबन्धन बैठकमा यसअघि दावी गरेको सय सिटबाट कांग्रेस तल