१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नागरिकता विधेयकमा सत्ता र प्रतिपक्षीको जुहारी

काठमाडौं । राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकका सवालमा सत्तारुढ र प्रतिपक्ष दलका सांसदहरु आरोप प्रत्यारोपमा उत्रेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सो विधेयकमाथिको छलफलमा सांसदहरु आरोप प्रत्यारोपमा उत्रिएका हुन्