काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्रको कलह चुलिँदै गर्दा नेताहरुबीच एक अर्काप्रति उछितो काड्ने होडबाजी नै चलेको छ । नेता कार्यकर्ता पक्ष विपक्षमा रहेर शीर्ष नेताहरुलाई तल्लोस्तरको गाली गर्न थालिसकेका छन्