काठमाडौं । श्रीकीर्तिनगरमण्डप महाबिहारका संस्थापक सदस्य दिवंगत सत्यनारायण मानन्धरको जन्मजयन्तीमा भोजन दान गरिएको छ । संस्थापक मानन्धरको १ सय ५ औं जन्मजयन्तीमा भिक्षुसंघलाई भोजन दान गरिएको हो । सो अवसरमा