काठमाडौं । गायक तथा संगीतकार सत्यराज आचार्यको नयाँ गीत ‘राजकुमार’ सार्वजनिक भएको छ । पदम लोहारको शब्द तथा सत्य र स्वरूपराज आचार्यको संगीत रहेको गीतलाई गोपाल रसाईलीले सङ्गीत संयोजन गरेका
ईमेज च्यानलबाट प्रसारण हुन लागेको गायन रियालिटी शो ‘नेपाल सिङ्गिङ्ग सुपरस्टार’को निर्णायकको भूमिकामा आचार्य देखिन लागेका हुन् ।