२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सत्य निरुपण तथा मेलमिलाप ऐनलाई संशोधन गर्न ढिला नगरौं : मन्त्री शर्मा

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले ‘वेपत्ता पारिएका व्यक्तिको छानवीन, सत्य निरुपण तथा मेलमिलाप ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ संसदबाट पारित गर्न ढिलाई गर्न