३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


राष्ट्रिय सभा सदस्यहरुलाई सरकारले उपेक्षा गरेको छ : उपाध्यक्ष अर्याल

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा सदस्यहरुलाई सरकारले उपेक्षा गरेको बताउनुभएको छ । मंगलवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले प्रतिनिधि सभाका