काठमाडौं । पूर्वमिस नेपाल सदिक्षा र श्रेष्ठ प्रेमी राहुल मोक्तान मंगलबार साँझ विवाह बन्धनमा बाँधिएका छन् । मंगलबार काठमाडौंको गैरीधारास्थित सिल्भर ओक पार्टी प्यालेसमा विवाह समारोह समपन्न भएको छ ।
लामो समयको प्रेम सम्बन्धलाई दुवै जनाले मंगलबार विवाहमा परिणत गर्न लागेका हुन् । मंगलबार काठमाडाैंकाे गैरीधारास्थित सिल्भर ओक पार्टी प्यालेसमा विवाह समारोह आयोजना गरिने भएकाे छ ।