दिपक श्रेष्ठ र गृष्मा राजभण्डारी काठमाडौं । गर्मी मौसममा बाहिरको चर्को घाम र धुलो धुवाँबाट आँखा जोगाउन सनग्लास(चस्मा)को उपयोग बढ्दै गएको छ । वृद्धदेखि बालबालिकासम्मले सनग्लासलाई आफ्नो छनौटमा पारेका हुन्छन्