२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


बाँके बस दुर्घटनामा मृत्यु हुने सातै जनाको सनाखत

काठमाडौं । बाँकेको कोहलपुरमा बस दुर्घटनामा मृत्यु हुने सातै जनाको सनाखत भएको छ । बाँकेको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा ठाकुरबाबा नगरपालिका-९ का ५० वर्षीय काशीराम थारू,

प्यूठानमा दुर्घटनामा परि मृत्यु हुने आठै जनाको सनाखत

प्यूठान । प्यूठानमा सोमबार भएको कार दुर्घटनामा मृत्यु हुने आठै जनाको सनाखत भएको छ । स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा सोमबार स्वर्गद्वारी नगरपालिका–४, भ्यागुतेस्थित भिग्री स्वर्गद्वारी सडकखण्डमा कार अनियन्त्रित भई

पोखरा विमान दुर्घटना : सनाखत नभएका शव आज काठमाडौं ल्याइने

काठमाडौं । गत आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकाको शव आफन्तलाई बुझाउन थालिएको छ । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सोमबार साँझदेखि मात्र शव परीक्षण सुरू गरिएको

पाल्पा दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत

काठमाडौं । पाल्पाको रिब्दिकोटमा आइतबार अपराह्न भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत भएको छ । बाग्लुङको बुर्तिवाङबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट

प्यूठान जिप दुर्घटना (अपडेट) : एकै परिवारका तीनसहित ८ जनाको मृत्यु, मृतक सबैको सनाखत

काठमाडौं । प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि एकै परिवारका श्रीमान, श्रीमती र छोरीसहित ८ जनाको मृत्यु भएको हो ।

सुदूरपश्चिमका १० सांसदद्वारा एकीकृत समाजवादीमा सनाखत

विगतमा नेपाल समूहमा रहेका १७ जनामध्ये १० जनाले नेपालले खोलेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका हुन् ।

बाग्मतीका यी १२ सांसदद्वारा एकीकृत समाजवादीमा सनाखत

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा एमालेका १२ जना सांसदले सनाखत गरेसँगै मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

कोहलपुरमा भएको दुर्घटनाका पाँचै मृतकका सनाखत

दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोक पहिरो (अपडेट) : मृतक ११ जनाको सनाखत

सिन्धुपाल्चोक, भदौ २८ । बाह्रबिसे–७ घुम्थाङमा पहिरोमा पुरिएका ११ जनाको शव भेटिएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेले मृतक सबैको सनाखत भएको जानकारी दिनुभयो । नागपुजे र

बाढीमा परी मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत, २४ बेपत्ता

वाग्लुङ । बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ । पहिरोमा परी २४ जना बेपत्ता छन् । शव