१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


मेलिनाको गीतमा उषा र आशिषको रोमान्स

काठमाडौं । गायिका मेलिना राई र गायक सन्जिब पुडासैनीको सहकार्यमा तयार भएको गीत ‘सुन प्रिय’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । घुम्ने, रमाउने उमेरका युवा युवतीहरुको घुमघाम रमाइलोमा सुटुक्क प्रेममा