१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सन्तोषीका हत्यारा पक्राउ

काठमाडौं । काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्तीमा सन्तोषी श्रेष्ठको हत्या प्रकरणमा उनका श्रीमान पक्राउ परेका छन् । हत्या आरोपी सन्तोष सापकोटालाई कुलेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी परिसरको टोलीले सन्तोष सापकोटालाई