२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


सिराहाका सन्तोष ‘मास्टर सेफ यूके २०२०’ को फाइनलमा

काठमाडौं । बीबीसीबाट प्रसारित ‘मास्टर सेफ यूके २०२०’ को दोश्रो चरणको प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली सेफ सन्तोष साह फाईनलमा पुग्न सफल हुनुभएको छ । बिहिबार सिराहाका नेपाली मूलका