काठमाडौं । नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् । प्रहरीले बुधबार साँझ उनलाई बुटवलबाट पक्राउ गरेको हो । सन्दीपलाई बिहीबार काठमाडौं ल्याउने प्रहरीले जनाएको