१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दिल्ली क्यापिटल्स र पन्जाबबीचको खेलमा रोचक संयोग, रोमाञ्चक प्रतिस्पर्धा

काठमाडौं, असोज ५ । इन्डियन प्रिमियर लिग (आईपीएल)को १३औं संस्करण यूएईमा जारी छ । क्रिकेटको छोटो प्रारुपको प्रतिस्पर्धामा आइतबार राति दिल्ली क्यापिटल्स र किंग्स इलाभेन पन्जाब भिडे । खेल निकै

आईपीएलका लागि सन्दीप पुगे यूएई

काठमाडौं, भदौ ३० । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने यूएई पुगेका छन् । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सहभागिता जनाएर इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी-२० क्रिकेट खेल्न सन्दीप यूएई

सन्दीपको वरीयता खस्कियो

काठमाडौं, भदौ २४ । लेग स्पिनर सन्दीप लामिछानेको बलिङ वरीयता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी-२० बलिङ वरीयतामा सन्दीप एक स्थान खस्किनुभएको हो । नयाँ वरीयतामा

सीपीएलः ट्रिनबागो फाइनलमा, सन्दीप आबद्द जमैका ९ विकेटले पराजित

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा ट्रिनबागो नाइट राइडर्स फाइनलमा प्रवेश गरेको छ । गए राति भएको सेमिफाइनलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द जमैका तलाबाजलाई हराउंदै ट्रिनबागो

सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाज बार्बाडोससँग ७ विकेटले पराजित

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपीएल) अन्तर्गत सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाज बार्बाडोस ट्राइडेन्ससँग ७ विकेटले पराजित भएको छ । योसँगै जमैकाले फाइनल प्रवेशका लागि सेमिफाइनलमा सेन्ट लुसिया जुक्र्ससँग प्रतिस्पर्धा

सन्दीप आबद्ध जमैका सेमिफाइनलमा

काठमाडौं, भदौ १९ । नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-२० क्रिकेटको सेमिफाइनलमा पुगेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा गुयाना अमेजन वारियर्सले बारबाडोस ट्रिडेन्ट्सलाई

सीपीएलमा सन्दीप शान, आईपीएलमा सजिलो

सोमराज पोखरेल (इमेज) काठमाडौं, भदौ १७ । नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण एवं विश्व फ्रेन्चाइज क्रिकेटका नेपाल आइकन सन्दीप लामिछानेले ट्रिनिडाड एण्ड टोबागोमा जारी क्यारेबियन प्रिमियर लिग क्रिकेट (सीपीएल)मा देखाएको

सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित

काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो सातौँ खेलमा विकेट लिए पनि उहाँको टोली जमैका तलावाज पराजित भएको छ । शनिबार राति भएको खेलमा जमैका ट्रिन्बागो नाइट राइडर्ससित १९ रनले

क्यारेवियन प्रिमियर लिगः सन्दीप लामिछानेको टिम जमैकाको तेस्रो जित

काठमाडौं । क्यारेवियन प्रिमियर लिगमा सन्दीप लामिछानेको टिम जमैका तालवाजले तेस्रो जित निकालेको छ । आज बिहान भएको खेलमा जमैकाले सेन्ट किट्स एण्ड नाभिस पेट्रियोट्सलाई ३७ रनले पराजित गरेको हो

सन्दीप लामिछानेले विकेट लिएपनि जमैका तलाबाज पराजित

काठमाडौं । लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि उहाँको टोली जमैका तलाबाज भने क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज भएको खेलमा पराजित भएको छ । ट्रिनिडाड एण्ड टोबेगामा