१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


क्रिकेटर सन्दीप विरुद्धको बलात्कार मुद्दामा क्षतिपूर्तीको सुनुवाइ आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँमा वादी पक्षको माग बमोजिम क्षतिपूर्तिको मुद्दामा सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँले मागेअनुसारको स्वास्थ्य परिक्षणको प्रतिवेदन अस्पतालले पठाएपछि

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि पेशी

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा मंगलबार काठमाडौं जिल्ला अदालतमा पेशी तोकिएको छ । अन्तिम चरणको बहसका लागि पटक पटक पेशी तोक्ने तर, सुनुवाई नहुने हुदै आएकोमा मंगलबार

सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडित किशोरीको जन्मदर्ताको फाइल मगाउन आदेश

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा आइतबार अन्तिम सुनुवाइ भएर पनि फैसला रोकिएको छ । यसअघि पनि पटक पटक पेशी तोकिएर सुनुवाइ हुन नसकेको यो मुद्दा आइतबार

क्रिकेटर लामिछानेको मुद्दामा अन्तिम सुनुवाइको पेशी आज

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतमा आइतबार पनि अन्तिम सुनुवाइको पेशी तोकिएको छ । अन्तिम चरणका बहसका लागि पटक-पटक पेशी तोकिए पनि निरन्तर सुनुवाइ हुन

सन्दीप लामिछानेको वरीयता यथावत

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर सन्दीप लामिछानेको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) तर्फको बलिङ वरीयता यथावत रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ वरीयतामा सन्दीप १९ औं

सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको आइतबारको सुनुवाइ स्थगित भएको छ । जाहेरीकर्ताको तर्फबाट अन्तरिम क्षतिपूर्तिका लागि अर्को निवेदन आएपछि आइतबारका लागि तोकिएको पेसी स्थगित भएको हो

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई आज हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आइतबार हुँदैछ । जिल्ला अदालत काठमाडौंले आइतबारका लागि मुद्दाको पेसी तोकेको हो । अघिल्लो साता पालो नपाएकाले मुद्दाको

सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको पेसी स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको पेसी स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा सोमबारका लागि तोकिएको पेसी स्थगित गरिएको हो । बलात्कार आरोपमा सन्दीपलाई थुनामुक्त गर्ने उच्च अदालतको

सन्दीप विरूद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाई हुँदै

काठमाडाैं । क्रिकेट खेलाडी सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा साेमबारदेखि अन्तिम सुनुवाई हुने भएको छ । ‘फास्ट ट्याक’बाट मुद्दा सकाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौंमा साेमबारलाई अन्तिम सुनुवाईको पेशी

सन्दीप लामिछानेलाई विदेश जान अनुमति

काठमाडौं । सर्वोच्च अदालतले नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट खेल्नका लागि विदेश जान अनुमति दिएको छ । सोमबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले