अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले प्राङ्गारिक मलको उत्पादन गरि किसानलाई वितरण गर्ने भएको छ । नगरपालिकाबाट संकलन भएको कुहिने बस्तुबाट उत्पादन भएको मल किसानलाई वितरण गर्ने कार्यक्रम ल्याइएको हो ।
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका – ७ को डिहिडाँडामा पहिलो पटक पुष्प खेती सुरु गरिएको छ । कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले उद्घाटन गर्नुभएको हो । पुष्पमा जिल्लालाई आत्मनिर्भर
अर्घाखाँची । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँची जिल्लाकै उत्कृष्ट स्थानीय तह बनेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको लागि निर्धारण गरिएका कार्य सम्पादन
अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेको कारागारमा बस्ने कैदीबन्दीको समस्या बुझन सन्धिखर्क नगरपालिका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ पुग्नुभएको छ । कैदीबन्दीले सोही क्रममा आफ्ना समस्या राखेका हुन् । कैदीबन्दी गणेश भुसालका
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले आगामी वर्ष २०७९/८० को लागि १ अर्ब ११ करोड ६३ लाख ९० हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । नगरपालिकाको ११औं नगर सभाबाट सोहि रकम
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको कार्यपालिकामा गठबन्धनको तर्फबाट सम्पुर्ण प्यानल निर्वाचित भएको छ । बुधबार भएको निर्वाचनमा नेपाली कांग्रेसका ४ नेकपा माओवादी केन्द्रका २ ,नेकपा एकिकृत समाजवादीका १ र राष्ट्रिय
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयर पदमा एमालेका कृष्णप्रसाद श्रेष्ठले ११ हजार ३ सय ९३ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम
अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि गर्नेलाई सहुलियत दरमा कर्जा प्रदान गर्ने भएको छ । सहुलित दरमा कर्जा प्रदान गर्न अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र नेपाल बैंक लिमिटेडबीच सम्झौता भएको छ
अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले गाई–भैँसीलाई पनि सुत्केरी भत्ता दिने भएको छ । नगरपालिकाले प्रोत्साहनस्वरुप पहिलो पटक सुरु गरेको गाई–भैँसी सुत्केरी भत्तास्वरुप २ हजार रुपैया प्रदान गरिने नगरपालिकाका कृषि शाखा प्रमुख