काठमाडौं । स्रोत नखुलेको झण्डै डेढ करोड रुपैयाँसहित काठमाडौंको नागढुङ्गा चेकपोस्टबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको गोरखपुर घर बताउने अमित गुप्ता र कार चालक कपिलवस्तु वाणगङ्गाका