१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एकीकृत समाजवादीका नयाँ मन्त्रीले आज सपथ लिंदै

काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी भएका नवनियुक्त मन्त्रीहरूले आज (सोमबार) पद तथा गोपनीयताको सपथ लिने भएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा सोमबार बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले