२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलियो

काठमाडौं । सप्तकोशीमा पानीको बहाव बढेसँगै सप्तरी र सुनसरीको सिमानामा अवस्थित कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको छ । पहाडी क्षेत्रबाट बगेर आउने सहायक नदीमा बाढी आएपछि सप्तकोशीमा