१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संघीयतालाई सबलीकरण गर्न जनप्रतिनिधिकाे जोड

काठमाडाैं । बागमती प्रदेशका स्थानीय जनप्रतिनिधिहरुले संघीयतालाई सबलीकरण गर्नुपर्नेमा जोड दिएका छन् । सोमबार बागमती प्रदेशको राजधानी हेटौंडामा भएको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष समितिको अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो