१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ऋतिक रोशनले प्रेमीका सबा आजादसँग दोस्रो विवाह गर्ने

एजेन्सी । भारतीय अभिनेता ऋतिक रोशनले प्रेमीका सबा आजादसँग दोस्रो विवाह गर्ने भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार ऋतिकले मंगलबार आफ्नो ४९ औं जन्मदिन मनाइरहेका छन् । उनी फिल्मका

सबा आजादसँग विवाह बन्धनमा बाँधिदै ऋतिक !

ऋतिक र सबाको प्रेम सम्बन्ध ट्वीटरबाट सुरु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनीहरू दुई/तीन महिनादेखि डेट गरिरहेका छन् ।