१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपत्यका प्रशासनले लगाएको सबै प्रतिबन्ध खुला

काठमाडौं । काठमाडौं उपत्यकाको तीन वटा जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ को संक्रमण रोकथामका लागि लगाएका सबै प्रतिबन्ध आज शनिबारदेखि हटाइएको छ । उपत्यकाको तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरले शुक्रबार