२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


सभापति कप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लबलाई

काठमाडौं । पहिलो संस्करणको सभापति कप फुटबल प्रतियोगिताको उपाधि ‘ए’ डिभिजन टोली संकटा क्लबले जितेको छ । त्रिपुरेश्वरको दशरथ रंगशालामा हिजो भएको फाइनल खेलमा आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बाग्मती