२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पूर्व उपमेयर भट्टराईसहित १२ जना कांग्रेस प्रवेश, सभापति देउवाद्वारा बालुवाटारमै स्वागत

पोखराको राजनीतिमा भट्टराई परिवारको भुमिका महत्वपूर्ण रुपमा लिने गरिन्छ । भट्टराई परिवार प्रवेश गरेसँगै पोखरामा कांग्रेस थप बलियो हुने देखिएको छ ।

निधिद्वारा सम्पर्क कार्यालय स्थापना, पार्टीलाई बहुमत दिलाउन नेतृत्व लिन खोजेको प्रष्टोक्ति

उपसभापति निधीले नेपाली कांग्रेसको दूरदर्शिताका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै वर्तमान प्रणाली र संविधानको स्वामित्व नेपाली कांग्रेसले लिनुपर्ने बताउनुभयो ।

कांग्रेस कार्यालयमा जिल्ला सभापतिहरूको अनशन जारी

महाधिवेशनको सुनिश्चिता, क्रियाशील सदस्ताको सूची सार्वजनिकलगायतका माग राखेर आन्दोलन भएको हो । कांग्रेसको १४ औं महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा गर्ने गरी कार्यतालिका सार्वजनिक भइसकेको छ ।

क्रियाशील सदस्यको नामावली तत्काल सार्वजनिक गर्न सभापतिलाई रामचन्द्र पौडेलको दवाव

सोही धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाउन बुधबार पार्टी केन्द्रीय कार्यालय पुग्नुभएका वरिष्ठ नेता पौडेलले युद्धस्तरमा काम गरेर भए पनि पार्टीको क्रियाशील सदस्यहरूको नामावली तत्काल सार्वजनिक गर्न सभापति देउवासँग माग गर्नुभयो ।

कांग्रेस जिल्ला सभापतिहरुले राखेको मागमा बनेन सहमति, दिउँसो २ बजेदेखि पार्टी कार्यालयमा २४ घण्टे धर्ना

क्रियाशील सदस्यता सार्वजनिकलगायतका तीन सूत्रीय मागसम्बन्धमा क्रियाशील सदस्यता विवाद समाधान समितिका सदस्य डा. मिनेन्द्र रिजालसँग आज विहान भएको छलफलमा सहमति नबनेपछि उनीहरु धर्नामा फर्केका हुन् ।

कांग्रेस जिल्ला सभापतिले दिए पार्टी मूख्यालयमा धर्ना, सदस्यता सूची सार्वजनिक गर्न माग

क्रियाशील सदस्यताको सूचीमा हुने त्रुटी विधान र मापदण्डबमोजिम छानबिन गरी अन्तिम रुप दिइनुपर्ने धर्नामा सहभागि कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले बताउनुभयो ।

कांग्रेस जिल्ला सभापतिहरुको तीन बुँदे माग, सम्बोधन नभए भदौ ८ बाट आन्दोलनको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । जिल्ला सभापतिहरुले शनिबार साँझ तीन बुँदे माग राख्दै ती माग पुरा

इतर पक्षले महाधिवेशन भाड्न लागेको संस्थापन पक्षको आरोप

उहाँले जिल्लाका केही वडाहरूले यसमा असन्तुष्टि व्यक्त गरेको भन्दै नयाँ क्रियाशील सदस्यबाट वञ्चित गर्ने षड्यन्त्र रोक्नुपर्ने माग राख्नुभयो ।

पौडेल पक्षले सभापतिविरुद्ध गलत प्रचार गरेको भन्दै डा. महतको आपत्ति

महतले भन्नुभयो, ‘मैले नबुझेको, भित्र एउटा बहस हुने तर बाहिर पार्टी सभापति सोही पदमा बसिरहन खोजेको भन्ने जस्तो गलत सन्देश जाने खालका प्रचार भइरहेको छ । यो दूर्भाग्यपूर्ण कुरा हो

संस्थापनइतरका कांग्रेस जिल्ला सभापतिहरुको भेला सुरु

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतरका जिल्ला सभापतिहरुको भेला केहीबेरमा सुरु भएकाे छ । क्रियाशील विवादका कारण कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित भएपछि डाकिएको संस्थापनइतरका जिल्ला सभापतिहरुको भेला काठमाडौंको ठमेलमा सुरु