६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


पौडेल पक्षले सभापतिविरुद्ध गलत प्रचार गरेको भन्दै डा. महतको आपत्ति

महतले भन्नुभयो, ‘मैले नबुझेको, भित्र एउटा बहस हुने तर बाहिर पार्टी सभापति सोही पदमा बसिरहन खोजेको भन्ने जस्तो गलत सन्देश जाने खालका प्रचार भइरहेको छ । यो दूर्भाग्यपूर्ण कुरा हो

संस्थापनइतरका कांग्रेस जिल्ला सभापतिहरुको भेला सुरु

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतरका जिल्ला सभापतिहरुको भेला केहीबेरमा सुरु भएकाे छ । क्रियाशील विवादका कारण कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित भएपछि डाकिएको संस्थापनइतरका जिल्ला सभापतिहरुको भेला काठमाडौंको ठमेलमा सुरु

कांग्रेसका संस्थापनइतरका जिल्ला सभापतिहरुको भेला साउन २५ मा

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतरका जिल्ला सभापतिहरुको भेला बोलाइएको छ । आगामी २५ गतेका लागि संस्थापन इतरका जिल्ला सभापतिहरुको भेला काठमाडौंमा बोलाएको सिन्धुपाल्चोकका कांग्रेस जिल्ला सभापति विकास लामाले जानकारी दिनुभयो

सर्वोच्चको फैसला ऐतिहासिक, विधिको शासन बचेको छ–शेरबहादुर देउवा

काठमाडौं, असार २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक भन्दै यसबाट विधिको शासन बचेको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री केपी ओलीले गराएको संसद विघटन बदर गर्ने

कांग्रेसको संस्थापन इतर पक्षमा सभापतिको साझा उम्मेदवार चयन गर्न सकस

काठमाडौं, असार २५ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षलाई सभापति पदमा साझा उम्मेद्वार तय गर्न समस्या देखिएको छ । रामचन्द्र पौडेल समूहको शुक्रबार बसेको बैठकमा आसन्न १४औं महाधिवेशनमा संस्थापन इतरबाट

कांग्रेसमा संस्थापन इतरबाट सभापतिमा एक जना मात्र उम्मेदवार बनाउन अर्जुननरसिंह केसीले बोलाए बैठक

काठमाडौं । नेपाली कांग्रेसमा १४ औं महाधिवेशन नजिकिँदै गर्दा आकांक्षीहरुले एकपछि अर्को गर्दै सभापतिमा उम्मेदवारीका लागि लबिङ गर्न थालेका छन् । संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा नै एकल उम्मेदवार हुने

कांग्रेस महाधिवेशन : नेतृत्वका लागि छ जना आकांक्षी, अझै बनेन समीकरण

धमाधम उम्मेदवारी घोषणा गर्ने क्रममा केन्द्रीय सभापतिका लागि आधा दर्जन नेता कम्मर कसेर लागेका छन् । तर, जोडघटाउमा लागेकाले कसैले पनि समूह नै निर्माण गर्न सकेका छैनन् ।

म कलंकित हुन चाहन्न– सभापति देउवा

कांग्रेस कार्यतालिका अनुसार क्रियाशील सदस्यता छानविन समितिले सम्पूर्ण काम सकेर असार मसान्त भित्र सदस्यहरूको सूची सभापतिलाई बुझाउनुपर्नेछ । यसअघि असार २० गतेसम्मको लागि समय तोकिएको थियो ।

कांग्रेसको संस्थापनइतर पक्षमा अलमल, नेताहरू एक नभए साथ छाड्ने जिल्ला सभापतिको चेतावनी

आगामी भदौमा हुने पार्टीको १४ औं महाधिवेशनबाट पार्टी नेतृत्व हाक्न एकै गुटका चार नेताको हानाथाप चलिरहेको देख्दा सोही गुटका जिल्ला सभापतिहरू भने अन्योलमा परेका छन् ।

कांग्रेसभित्र नाडी छाम्दै सभापतिका आंकाक्षी, अझै देखिएन समीकरणको आकार

पुरानो गुटबाट बाहिर निस्की प्रत्यासीहरूले एक–अर्कालाई फकाउनुका साथै काउन्टर पनि दिइरहेका छन् । तर, कुनै पनि शीर्ष आकांक्षीले एक–अर्कालाई सहयोगको वचन नदिएकाले कांग्रेससभित्र कस्तो समीकरण बन्छ अझै अनुमान गर्न कठिन