बुधबार जिल्ला सदरमुकाम डडेल्धुरामा भएको एक कार्यक्रममा पार्टीका केन्द्रीय उपसभापति विष्णुप्रसाद ढकालले देउवाकै गृह गाउँपालिका गन्यापधुरा–४ स्थायी ठेगाना भएका तिलक हमाललाई संयोजकको जिम्मेवारी दिनुभएको हो ।
सार्वजनिक लेखा समिति, प्राकृतिक स्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्थापन समितिमा रिक्त रहेका सभापति चयनको प्रक्रिया सुरु भएको हो ।
देउवालाई सभापतिमा विजयी हुन प्रत्यक्ष र परोक्ष सहयोग गर्नेहरूलाई मात्र केन्द्रीय सदस्य मनोनित गरेकोमा पनि उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।
काठमाडौं, पुष १८ । दोस्रो पटक पार्टीको नेतृत्वमा पुग्नुभएका कांग्रेस सभापति शेरवहादुर देउवा सामु अवसरभन्दा चुनौती धेरै देखिएका छन् । पार्टीको १४ औं महाधिवेशनमा देखिएको उत्साह र उर्जालाई सदुपयोग गर्दै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपीको मेलमिलाप नीतिले राजनीतिक दलहरुलाई राष्ट्रियता र लोकतन्त्रको संरक्षण र सम्बर्धनका लागि सहमति र सहकार्यका साथ अगाडि बढ्न प्रेरणा दिने बताउनु भएको छ
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सबै कांग्रेसीको सभापति बनेर कांग्रेसलाई अगाडी बढाउने बताउनुभएको छ । शनिबार कांग्रेसका नवनिर्वााचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै
काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी हुनु भएकाे छ । रौतहटका यादव १ सय ४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित हुनु भएकाे हाे ।
काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको प्रदेश २ सभापतिमा कृष्ण यादवलाई उम्मेद्वार बनाउने भएको छ। १३ औं महाधिवेशनबाट रौतहटको पार्टी सभापति बनेका यादवलाई संस्थापनले प्रदेश सभापतिको
२ जना महामन्त्रीमध्ये एक जना सभापतिका प्रतिस्पर्धी शेखर कोइराला प्यानलका गगन थापा र अर्को प्रकाशमानसिंह प्यानलका विश्वप्रकाश शर्मा हुनुहुन्छ । तर, दोस्रो चरणमा प्रकाशमान सिंहको समर्थन देउवालाई नै छ ।
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो पटक सभापति निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी शेखर कोइरालालाई ८७८ मतले पराजित गर्दै देउवा दोस्रो पटक सभापतिको कुर्सीमा पुग्नु भएको