६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


कांग्रेसमा महाधिवेशनको सरगर्मी सुरु : तीनै समूहका नेता आन्तरिक छलफलमा

इतरपक्ष भने सभापतिकै साझा उम्मेदवार चयनमा केन्द्रीत रहँदा सिटौला पक्षको भेलाले आसन्न महाधिवेशनमा आफैं सभापतिको उम्मेदवार बन्ने वा अन्य समूहलाई सघाउनेबारे निर्णय गर्ने जिम्मा नेता सिटौलालाई दिएको छ ।

कांग्रेसमा आज संस्थापन र इतर समूहको बेग्लाबेग्लै बैठक

काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवालाई टक्कर दिने साझा उम्मेदवार छनौट गर्न संस्थापन इतर समुहलाई सकस परेको छ । सोमबार र मंगलबार साझा उम्मेदवार छनौटका लागि छलफल भएपनि सहमति

संस्थापनइतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने सिंहको दाबी

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संस्थापनइतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने बताउनु भएको छ । महाधिवेशनलक्षित सम्पर्क कार्यालयको आज काठमाडौंमा सुरुवात गर्दै नेता सिंहले संस्थापनइतर

सभापतिका नेचुरल उम्मेदवार प्रकाशमानले खोले सम्पर्क कार्यालय

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उठ्ने तयारी गरिरहेका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोल्नु भएको छ । नेता सिंहले आज बिहान एक कार्यक्रमकाबीच सम्पर्क कार्यालयको उद्घाटन

कांग्रेसको सुदूरपश्चिम सभापतिमा संस्थापन पक्षका बलायर निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापतिमा संस्थापन पक्षका वीरबहादुर बलायर निर्वाचित हुनु भएको छ । बलायरले संस्थापन इतर पक्षका नारायणदत्त मिश्रलाई ४ सय ८ मतको फराकिलो अन्तरले पराजित गरी

वागमती प्रदेशको सभापति पदका लागि फेरी मतदान हुने

काठमाडौं । नेपाली कांग्रेसको वागमती प्रदेशको सभापति पदका लागि दोस्रो चरणको मतदान हुने भएको छ । शनिबार भएको मतदानमा कुनै पनि उम्मेदवारको ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणको मतदानबाट नेतृत्वको

कर्णालीमा देउवा पक्षका शाही विजयी

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेशका हिजो भएको मतदानको परिणाममा आउने क्रम जारी छ । कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनबाट शाही ४ सय

गुट व्यवस्थापन नभए पौडेललाई सभापति पद मुस्किल

पौडेलले १४औं महाधिवेशनमै सभापति जितेमा मात्रै उहाँको राजनीतिक भविष्यमा बहार आउनेछ । तर, गुट नै व्यवस्थापन गर्न नसके त्यो पनि सम्भव छैन ।

कांग्रेस गण्डकीको सभापतिमा चार आकांक्षी, इतर पक्षबाट तीन जना (भिडियो)

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ । प्रदेश सभापतिमा देउवा पक्षबाट १ र पौडेल पक्षबाट ३ जनाले उम्मेदवारी घोषणा गरेका छन् ।

कांग्रेसको रसुवा सभापतिमा पेम्बाछिरिङ सर्वसम्मत

काठमाडौं । नेपाली कांग्रेस रसुवाको सभापतिमा पेम्वाछिरिङ तामाङ सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न जिल्ला अधिवेशनबाट देउवानिकट तामाङ सभापति पदमा पुनः दोहोरिएका हुन् । तामाङ यसअघि पनि रसुवा कांग्रेस