काठमाडौं । नेपाली कांग्रेसको मोरङ जिल्ला सभापतिमा डिगबहादुर लिम्बू निर्वाचित हुनु भएको छ । मंगलबार देउवा पक्षका उम्मेद्वार दिलीप गच्छदारलाई पराजित गर्दै कोइराला पक्षका लिम्बू दोस्रो कार्यकालका लागि निर्वाचित हुनु
काठमाडौं । १४ औं कांग्रेस महाधिवेशन अन्र्तगत नेपाली कांग्रेसको उदयपुर सभापतिमा हिमाल कार्की निर्वाचित हुनुभएको छ । कार्कीले ६ सय ७६ मतसहित सभापति जित्नुभएको हो । शेरबहादुर देउवा पक्षका कार्की
काठमाडौं । नेपाली कांग्रेस बागलुङ सभापतिमा जितबहादुर शेरचन निर्वाचित हुनु भएको छ । गत शुक्रबारदेखि जारी अधिवेशनमा सभापतिका लागि ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणको मतदानबाट कृष्णप्रसाद सिटौला समूहका शेरचन
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भक्तपुर जिल्ला सभापतिमा दुर्लभ थापा पुनःनिर्वाचित हुनुभएको छ । सोमबार भएको निर्वाचनबाट सभापतिमा थापाले प्रतिस्पर्धी अष्टकुमार कवेंलाई ११५ मतको अन्तरले पराजित गरी
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवारले बराबरी हैसियतमा २५–२५ जिल्लामा सभापति जितेका छन् । २ जना भने कतै खुलेका छैनन् ।
भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको सभापतिमा लागि जिल्लाका दुई कांग्रेसी हस्तीबीच भिडन्त हुने भएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भक्तपुर जिल्ला अधिवेशनमा सभापतिको लागि वर्तमान सभापति दुर्लभ थापा
बागलुङ । कांग्रेस बागलुङको सभापतिमा पुनः निर्वाचन हुने भएको छ । तीन उम्मेदवार मध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापतिका लागि फेरि मतदान हुने भएको हो । ७ सय
नुवाकोटमा शीर्ष नेताहरू डा.रामशरण महत र अर्जुननरसिंह केसी पक्षबीच समूहगत प्रतिस्पर्धा हुँदै आएको छ ।
शनिबार साँझ निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार खड्काले ९ सय ३५ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी आचार्यले ७ सय ७५ मत प्राप्त गर्नुभयो ।
सचिव पदमा उम्मेदवारी दिएका हरिप्रसाद न्यौपाने र सहसचिवमा उम्मेदवारी दिएका वालकृष्ण पौडेलले उम्मेदवारी फर्ता लिएपछि सचिव र सहसचिव पदमा पनि निर्विरोध भएको हो ।