प्रधानले संविधानको मर्म र भावना अनुरुप संघीयताको संस्थागत विकास गराउनका लागि आफूले भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।
पोखरा, मंसिर १० । नेपाली कांग्रेस कास्कीमा ५ सभापतिमा सहित ९२ जना चुनावी मैदानमा छन् । सभापतिका लागी आइबहादुर गुरुङ, किशोरदत्त बराल, गिरीराज गौतम, पोषनाथ शर्मा र सुदीपमोहन भट्टराईले उम्मेदवारी
सभापतिका शशक्त दावेदार मानिएका संस्थापन पक्षका नवराज पौडेल र संस्थापन इतरका जगदिशचन्द्र उपाध्यायले भने भारी मतले चुनाव जितेका छन् ।
बैतडी । नेपाली कांग्रेस बैतडीको सभापतिमा चतुरबहादुर चन्द विजयी हुनुभएको छ । आज बिहान सार्वजनिक मत परिणाम अनुसार चन्द ३२० मतान्तरले विजयी हुनुभएको हो । उहाँले ८०९ मत प्राप्त गर्दा
रामचन्द्र पौडेल पक्षको रुपमा परिचित क्षेत्र नम्बर २ बाट पराजित हुनुभएको हो ।
सभापति मल्लले केन्द्रीय निर्वाचन समितिले पनि सभापति देउवाको निर्देशनमा आफूहरूको मागको सुनुवाइसमेत नगरेको भन्दै आपत्ति जनाउनुभयो ।
प्रधानमन्त्री देउवाले जनता भन्दा ठूलो शक्ति नभएको र प्रजातन्त्रको मालिक सधै जनता हुने भन्दै प्रजातन्त्रको विरुद्धमा कोही उभिन नसक्ने उल्लेख गर्नुभयो ।
सर्वोच्च कमाण्डर गणेशमान सिंहको स्मृतिमा गरिएको कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवालाई साक्षी राख्दै सिटौलाले आफ्नो समूहको उम्मेदवारीबारे प्रष्ट्याउनुभएको हो ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले १४ औं महाधिवेशनमा आफू सभापतिमा लड्ने घोषणा गरेका गर्नु भएको छ । कांग्रेस सिन्धुपाल्चोक क्षेत्र २ ले मेलम्चीमा आयोजना गरेको चियापान कार्यक्रममा
विराटनगर । नेपाली कांग्रेसकाे विराटनगर महानगर समितिको शनिबार सम्पन्न अधिवेशनबाट सभापतिमा दीपक चापागाइँ विजयी हुनु भएको छ । चापागाइँ दुई सय १२ मतसहित विजयी हुनु भएको हो । आज बिहान