२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नारी दिवसका अवसरमा सभामुख घिमिरेबाट शुभकामना व्यक्त

काठमाडौँ । अन्तराष्ट्रिय नारी दिवसका अवसरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुभकामना व्यक्त गर्नुभएको छ । सभामुख घिमिरले११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसले सामाजिक सचेतना अभिवृद्धि गर्दै साझा अभियानमा सहभागी हुन सबैलाई

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं । सभामुख देवराज घिमिरेले बालकुमारी घटना प्रकरणको बारेमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन रुलिङ गर्नु भएको छ । बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सरकारले बालकुमारी घटना प्रकरणमा बेवास्ता

सभामुखले घिमिरेले संसदीय समितिका सभापतिहरूसँग छलफल गर्दै

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज विषयगत समितिका सभापतिहरूसँग छलफल गर्नु हुनेछ । सभामुख घिमिरेले आइतबार बिहान ११ बजे समिति सभापतिहरूलाई छलफलका लागि आफ्नै कार्यकक्षमा बोलाउन ुभएको हो ।

सभामुख घिमिरे र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष बट्टिमरबीच शिष्टाचार भेट

काठमाडौं । सभामुख देवराज घिमिरे र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरि बट्टिमरबीच शिष्टाचार भेटवार्ता भएको छ । नेपालको पाँच दिने औपचारिक भ्रमणमा आउनुभएका अध्यक्ष बट्टिमरले सिंहदरबारस्थित सभामुख घिमिरेको

इजरायलमा ज्यान गुमाएकाको शव तत्काल स्वदेश ल्याउन सभामुखको आग्रह

काठमाडौं । सभामुख देवराज घिमिरेले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव र स्वदेश आउन चाहनेलाई तत्काल ल्याउने व्यवस्था मिलाउन सरकारसंग आग्रह गर्नुभएको छ । सभामुख घिमिरे

निर्माणधीन संसद भवनको भौतिक प्रगति सन्तोषजनक भएन : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले निर्माणधीन संसद भवनको भौतिक प्रगति सन्तोषजनक नरहेको बताउनुभएको छ । बुधबार सम्बन्धित सरोकारवालासँग निर्माणधिन संसद भवनको भौतिक प्रगतिको विवरण लिँदै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो

सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्नु नहुने र सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उहाँले

व्यक्तिगत चाहना त्यागेर देशको आवश्यकताअनुसार काम गर्न जरुरी : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले आफ्नो व्यक्तिगत चाहनालाई त्यागरे देशको आवश्यकतालाई मध्यनजर गरी अघि बढ्न जरुरी रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा लायन्स क्लवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो

राज्यको लगानीको प्रतिफल आउने गरी सार्वजनिक विद्यालयको शैक्षिक सुधार आवश्यक : सभामुख घिमिर

काठमाडौं । सभामुख देवराज घिमिरेले राज्यले गरेको लगानीको प्रतिफल आउने गरी सार्वजनिक विद्यालयको शैक्षिक स्तरमा सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई काठमाडौंमा

द्वन्द्व पीडित सुरक्षाकर्मी परिवारले सभामुखसँग भने : ‘प्रधानमन्त्रीबाट न्याय पाउने आश रहेन’

काठमाडौं । द्वन्द्व पीडित सुरक्षाकर्मी परिवारको तर्फबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरुमाथि सभामुखलाई ध्यानाकर्षण गराइएको छ । बुधबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा पुगेर द्वन्द्व पीडित सुरक्षाकर्मी परिवारहरुले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका